प्राइम खबर संबाददाता | फागुन १७, २०७८ मंगलबार

 रौतहट जिल्लाको नेपाली काङ्ग्रेस पार्टीका युवा नेता तथा संविधान सभा सदस्य जितेन्द्र यादव सुनिलले  महाशिवरात्रिको अवसरमा रौतहट बासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन ।


यादवले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबाबु , दाजुभाइ , दिदी बहिनीहरूमा हिन्दुधर्मबाल्मीहरुको महत्त्वपूर्ण पर्व महाशिवरात्रिको हार्दिक शुभकामना व्यक्त गरेका हुन ।



महाशिवरात्रिको पर्व फागुन १७ गते मंगलबार भएकाले सम्पूर्ण नेपालीमा सु-स्वास्थ्य , दीर्घायु , शान्ति , समृद्धि एवम् उत्रोत्तर प्रगतिको कामना सहित महाशिवरात्रि पर्वको नेता यादवले शुभकामना व्यक्त गरेका हुन् । उनी नेपाली कांग्रेस रौतहटको  आसन्न जिल्ला अधिवेशनमा  सभापति पदका उम्मेदवार समेत हुन् ।