प्राइम खबर संबाददाता | माघ २, २०७८ आइतबार
संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ परेको बताएका छन् ।
आईतबार बिहान धर्मशाला निरीक्षणका क्रममा उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।
उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।