प्राइम खबर संबाददाता | मंसिर २, २०७८ बिहिबार
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलबीच चुनावी तालमेलबारे कुनै निर्णय नभएको बताएका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता प्रकाशमान सिंहले 'गठबन्धनसँग मिलेर चुनाब लड्ने हल्ला छ' भनेपछि बीचमै रोकेर देउवा बोलेका हुन्। देउवा र सिंहबीच केहीबेर सवाल जवाफ नै भएको थियो। नेपाली काग्रेश अहिले आसन्न १४ औ महाधिबेशनको तयारीमा जुटेको छ ।