प्राइम खबर संबाददाता | कात्तिक ४, २०७८ बिहिबार

 धनुषा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त कार्यालय प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
 पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।