प्राइम खबर संबाददाता | भदौ २९, २०७८ मंगलबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । मंगलबार झापाको बिर्तामोडमा हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली केही बेर अघि चन्द्रगढी विमानस्थलमा अवतरण गरेका झापा एमालेले जनाएको छ ।