प्राइम खबर संबाददाता | भदौ १२, २०७८ शनिबार

सुनसरीको रामधुनी झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ ।
शनिबार बिहान ९ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो ।
आगलागी नियन्त्रणका लागि इटहरी, कोशी गाउँपालिका र इनरुवाका गरी तीनवटा वटा दमकल, नेपाल प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।