प्राइम खबर संबाददाता | भदौ ९, २०७८ बुधबार
माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचत आयोगले बुधबार नै नेपाल नेतृत्वको पार्टीलाई दल दर्ताको मान्यता दिएको हो ।
तत्कालिन एमालेका ५९ जना केन्द्रिय सदस्यले नयाँ दल गठनका लागि सनाखत गरेका थिए भने ३४ जना संघीय सांसदले सशरीर निर्वाचन आयोग पुगेर हस्ताक्षर जनाएका थिए ।