प्राइम खबर संबाददाता | साउन ९, २०७८ शनिबार

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।


बैठक केही बेरमा प्रधानमन्त्री तथा पार्टी सभापनि शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको छ ।



पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित विभिन्न विषयहरुमाथिको छलफलका लागि पार्टी बैठक बस्न लागिएको जनाइएको छ ।