प्राइम खबर संबाददाता | साउन ९, २०७८ शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।