न्यूज डेस्क | चैत २०, २०८२ शुक्रबार

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । 


सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो । 



पक्राउ परेका अग्रवालमाथि अनुसन्धान जारी रहेको बताईएको छ । शंकर ग्रुपले जगदम्वाका उत्पादनहरु बजारमा ल्याउने गरेको छ ।